पोखरा । काहुँ धरहरा पर्यटक महोत्सव–२०७९ अन्तर्गत कविता वाचन प्रतियोगिता भएको छ । १७ जना प्रतियोगीमध्ये तारानाथ पराजुली प्रथम, सजिना पौडेल द्वितीय र निकेस गिरी तृतीय भएको प्रतियोगिता संयोजक भरत आचार्यले बताए ।
प्रतियोगिताका लागि प्राप्त ३९ रचनामध्ये १७ कविको रचना वाचन भएको हो । कविता वाचन कार्यक्रम कवि तथा लघुकथाकार शुभ शर्माले संचालन गरेका हुन् भने निर्णायकमा कविहरु प्रा. शिव त्रिपाठी, कवि आँसुशरण र माधव खतिवडा थिए ।
जनकल्याण युवा क्लबको काहुँडाँडामा गत ४ फागुनदेखि सुरु काहुँ धरहरा पर्यटन महोत्सव १४ गतेसम्म चल्नेछ । महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रममध्येको आकर्षणको रुपमा कविता प्रतियोगिता थियो ।
जनकल्याण युवा क्लब अध्यक्ष देव गुरुङले पोखरा आफंैमा कला र साहित्यको राजधानी भएको बताउँदै काहुँ महोत्सव सफलताउन्मुख भएको बताए ।
Related News
सम्बन्धित समाचार
भानुभक्तको जन्मस्थलमा अनुसन्धानमूलक कार्यक्रम
आदिकवि आचार्यको जन्मस्थलमा अनुसन्धानमूलक साहित्यिक कार्यक्रम
दौंतरी कवितामा तीर्थ र सरु: भक्तराज श्रेष्ठ कसरी सरुभक्त भए ?
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
… अनि दुर्गा बराल बने वात्स्यायन
hero news full width
मुख्य समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९