पोखरा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनस्थित सम्पर्क कार्यालयमा आगलागी भएको छ । भरतपुर ११, भोजाडस्थित कार्यालयमा गएराति आगलागी भएको हो ।
आगलागीबाट भने त्यति ठूलो क्षति छैन । आगलागीबाट प्लास्टिकका कुर्सीसहित केही सामान जलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
वागमती कांग्रेस संसदीय दलमा बहादुर लामा विजयी
आधुनिक कृषि थोक बजार निर्माणले गति लियो
११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियु सेवा
पत्रकारलाई पेन्सन र दुर्घटना बीमा
बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९