पोखरा। पोखरा उद्योग वाणिज्य संघले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई वधाई तथा कार्यकालको सफलताको कामना गरेको छ ।
संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा बुधबार मुख्यमन्त्री कार्यालय पुगेको प्रतिनिधिमण्डलले मुख्यमन्त्रीलाई बधाई ज्ञापन गरेको छ ।
सो क्रममा संघका अध्यक्ष नारायण कोइरालाले पोखरा उद्योग वाणिज्य संघ निजी क्षेत्रको छाता संस्था मात्रै नभएर विकास साझेदार पनि भएको बताउँदै समुन्नत प्रदेश निर्माणको लागि प्रदेश सरकारसँग सहकार्य गर्न तयार भएको बताए ।
प्रत्युत्तरमा मुख्यमन्त्री नेपालीले प्रदेश सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्ने जानकारी गराएका संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
भूगोलविद् डा. हर्कको सालिक अनावरण
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१