काठमाडौं । कोरोना भाइरस संक्रमण भएर उपचाररत पूर्व रानी कोमलको स्वास्थ्य अवस्थामा गिरावट आएको छ। स्वास्थ्यमा केही गिरावट आएपछि उनलाई आईसियूमा सारिएको छ।
संक्रमण भएपछि पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल पूर्वअधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए।
उपचारमा संलग्न चिकित्सकले भने, ‘अहिले म पूर्वराजारानी हाम्रै निगरानीमा हुनुहुन्छ। पूर्वराजाको स्वास्थ्य सामान्य रहे पनि पूर्वरानीको स्वास्थ्यमा भने गिरावट आएको छ। अक्सिजन लेभल घटेकाले आईसियूको सहयोगमा उपचार भइरहेको छ।
छोरी प्रेरणाको अवस्था सन्तोषजनक रहेको जयसवालले बताए। बुधबार बेलुका कोलम शाहलाई आइसियूमा सारिएको निरन्तर निगरानीमा राखिएको उनले बताए।
कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारी वैशाख १ गते नर्भिकमा भर्ना भएका थिए।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
hero news full width
मुख्य समाचार
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१