पाेखरा । नेपाल पत्रकार महासंङ्घ गण्डकी प्रदेश समितिको दोस्रो साधारणसभा तथा अधिवेशनका अवसरमा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा सम्मानित भएका छन् ।
शर्मालाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट ५१ हजारसहित पुरस्कृत गरे ।
कार्यक्रममा सभामुख अधिकारीले पत्रकार जगत्ले सत्य र सही सूचना सम्प्रेषण गरेर समाज रुपान्तरण गर्नुपर्ने बताए ।
उनले पछिल्लो समयमा सत्य र तथ्य तोडफोड गरेर अफवाह फैलाउने काम भइरहेको जनाउँदै पत्रकारले सत्य समाचारमा जोड दिएर गालीगलोजको पत्रकारिता त्याग्नुपर्ने बताए ।
सम्मानित पत्रकार शर्माले पत्रकारिता क्षेत्रमा ५० वर्ष बिताएको अनुभव सुनाउँदै सम्मानले थप जिम्मेवारी बोध गरेको बताए । प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले पत्रकारले आचारसंहिता पालन गर्नुपर्ने बताउँदै कोही कसैको व्यक्तिगत चरित्र हत्या गर्ने र जनतालाई दिग्भ्रमित गर्ने समाचार सम्प्रेषण गर्न नहुने धारणा राखिन्खन् ।
पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले पेशागत मर्यादामा सबै पत्रकार बस्नुपर्ने बताए । पुरस्कार अक्षयकोषका संरक्षक गोपी भट्टराईले समाज रुपान्तरणमा भूमिका खेल्ने पत्रकार जगतप्रति केही गर्ने चाहना बुबाको रहेकाले उहाँको चाहनानुसार अक्षयकोष स्थापना गरिएको बतार्जा ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१