लेखनाथ । साहित्य र कला क्षेत्रमा क्रियाशील पोखरा शिशुवाका ऋषि जमरकट्टेलको म्यूजिक भिडियो आउँदैछ । उनको रचनामा निर्माण हुन लागेको ‘मनको डिल’ म्यूजिक भिडियो छायांकन सकिएको छ ।
भिडियोको पोखराका विभिन्न रमणीयस्थलमा छायांकन गरिएको जमरकट्टेलले बताए ।
श्रीमान्श्रीमतीको मायाप्रेममा आधारित भिडियोको निर्देशन महेश गोदारले गरेका हुन् । गीतमा प्रमोद खरेलको स्वर र अर्जुन पोखरेलको संगीत हो । भिडियो करिब ८ मिनेटको हुनेछ ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१