कहरमा बन्यो लघु चलचित्र

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७७
Kahar

पोखरा । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको प्रस्तुतिमा लघु चलचित्र ‘कहर’ सार्वजनिक भएको छ।

आकाश अधिकारीको कथा रहेको लघुचलचित्र ‘कहर’ मा दिवाकर भट्टराई, हरिश्चन्द्र वाग्ले, कल्पना घिमिरे, रामकृपा भण्डारी, रामचन्द्र पौडेल (रामु) लगायतका कलाकारको भूमिका रहेको छ।

कोपिला सुनारको छायांकन र भिडियो छायांकन रहेको चलचित्रको निर्देशन समुद्र पौडेलले गरेका हुन् ।

कोरोनाका कारण पत्रिका वितरकको परिवारमा देखा परेको समस्या लघुचलचित्रमा उतारिएको लेखक आकाश अधिकारीले जानकारी दिए ।

चलचित्रमा कोरोनाले पारेको प्रभाव उतार्ने प्रयास गरेको निर्देशक समुन्द्र पौडेलले बताए । ‘कोरोनाले घरभाडामा बस्ने व्यक्ति, साना व्यवसायी, सर्वसाधारण सबै वर्गलाई समस्यामा पारेको छ,’ उनले भने, ‘यही विषयबस्तु चलचित्रमा समेटेका हौं ।’

Related News

सम्बन्धित समाचार

    • पोयुसाप अरुण सम्झिँदै

      आदर्श समाज सम्वाददाता श्रावण ७, २०७८
      पोखरा । पोखरेली युवा सांंस्कृतिक परिवारले सदाबहार गायक अरुण थापाको सम्झनामा शनिबार सांगीतिक कार्यक्रम गर्ने भएको छ । उनको २२ औं…
    • ‘वन डढेको देखिन्छ हजुर…’

      आदर्श समाज सम्वाददाता असार ९, २०७८
      पोखरा, ८ असार । विश्व संगीत दिवस अवसरमा पोखराबाट ‘वन डढेको देखिन्छ हजुर…’ गीत सार्वजनिक गरिएको छ । जोजिजु म्युजिक…
    • नर्स सरस्वतीको ‘छाता ओढेर’ बजारमा

      आदर्श समाज सम्वाददाता वैशाख १६, २०७८
      पोखरा । गायक उज्ज्वल गिरी र सरस्वती पुरीको गीत ‘छाता ओढेर’ सार्वजनिक भएको छ । युट्युबमार्फत बुधबार भिडियोसहितको गीत सार्वजनिक…
    • ठाडोभाकामा सावित्री र मानसिं विजयी

      आदर्श समाज सम्वाददाता वैशाख १३, २०७८
      लमजुङ । लमजुङमा आयोजना गरिएको ठाडोभाकाको दोस्रो संस्करणको प्रतियोगिताको उपाधि सावित्री शाही र मानसिं दुराले हात पारेका छन् । मध्यनेपाल नगरपालिका…
    • आदिवासी जनजाति कलाकार महासंघ गण्डकीमा शंकर विरही

      आदर्श समाज सम्वाददाता वैशाख १३, २०७८
      पोखरा । आदिवासी जनजाति कलाकारको प्रथम गण्डकी प्रदेश भेलाले लोकगायक शंकर विरही गुरुङको अध्यक्षतामा २५ सदस्यीय नेपाल आदिवासी जनजाति कलाकार…

    hero news full width

    मुख्य समाचार

    Gandaki University

    sanil ads

    wordlink ads