आहा ! क्या राम्रो पोखरा (फोटो फिचर)

प्रकाश ढकाल
वैशाख ३, २०७७
1

पोखरा । सरकारले घोषणा गरेको लकडाउनपछि अहिले पोेखरामा मान्छेहरुको आउजाउ ठप्प छ । गाडीहरु गुडेका छैनन् भने उद्योग कलकारखाना पनि बन्द छ । अहिले पोखराको मौसम पनि निकै खुलेको छ ।

खासै दृष्य नदेखिने र दिनहूँ तुवाँलोले ढाकिने पोखरा आसपासका डाँडाहरु अहिले टाढाटाढासम्म पनि देखिन थालेका छन् ।

हेरौं पोखरा ११ काहुँडाँडाबाट खिचएको पोखरा शहरको सुन्दर दृष्यहरु ।

Related News

सम्बन्धित समाचार

hero news full width