हेमजा, ३ माघ। हेमजास्थित जागरण अभियान नेपालको आयोजनामा विहीवार डा योगी विकाशानन्दसँग संवाद गरिएको छ।
अभियान अध्यक्ष छन्दमणि त्रिपाठीको विभिन्न जिज्ञासाको जवाफमा विकाशानन्दले आहार, व्यवहार र विचारले मानिसको भविष्य निर्धारण गर्ने भन्दै आध्यात्मसँग प्रकृतिलाई जोड्न सक्नुपनेर्मा जोड दिए।
उनले त्यस अवसरमा योगको महत्व, योगासन, कास्कीको आध्यात्मिक यात्रा तथा भू–तपस्याबारे पनि जानकारी दिएका थिए। उनले हरेक मानिसको बन्धन र मुक्तिको कारण स्वयम उसको मन रहेको चर्चा गर्दै घटना घट्नुमा एक पक्षको मात्र दोष नभइ दुवै पक्ष दोषी हुने औँल्याए।
उनले जीवनलाई प्याजसँग तुलना पनि गरे। संसारलाई बदल्नु छ भने शुरु आफैबाट गर्नुपर्ने उनको ठहर थियो।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१