लेखनाथ, ३ माघ। पोखरा २७, रिठेपानी निवासी राजबहादुर गुरुङ र श्रीमति लक्ष्मी गुरुङले राधाकृष्ण वृद्धाश्रमलाई सहयोग गरेका छन्।
गुरुङ दम्पत्तिले आश्रमका वृद्धवृद्धाका लागि १० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका हुन्।
राइजिङ स्टार युथ क्लबको सक्रियतामा भएको कार्यक्रममा बुधवार आश्रममा पुगेका गुरुङ दम्पत्तिले खाद्यान्न र नगद समेत प्रदान गरेको क्लब अध्यक्ष विष्णु गुरुङले जानकारी दिए।
सोही अवसरमा रिठेपानी निवासी मीना गुरुङ, क्लबका पूर्व उपाध्यक्ष सुशील तमाङ र आमा रेनु तमाङले सहयोग रकम प्रदान गरे ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१