लेखनाथ, ५ पुस। लायन्स क्लब अफ लेखनाथ सेभेन लेकसिटीले विन्ध्यवासिनी मावि, बाटुलेचौरका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।
क्लबले विद्यालयमा अध्ययनरत आर्थिक स्थिति न्यून भएका परिवारका ६० जना विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गरेको हो।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ वि १ नेपालका रिजन चियरपर्सन मधुसुदन कोइरालाले कपडा वितरण गर्दै पठनपाठनका लागि शारीरिक र मानसिक रूपमा स्वच्छ हुनुपर्नेमा जोड दिँदै विद्यार्थीले पाएका न्यानो कपडाले उनीहरूलाई पढाइमा थप सहयोग मिल्ने बताए।
क्लब अध्यक्ष गणेशप्रसाद ढुंगानाको अध्यक्षतामा भएको सो कार्यक्रममा संयोजक क्लबका निवर्तमान अध्यक्ष शिवप्रसाद भण्डारी लगायतले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१