पोखरा, २२ असोज। लायन्स क्लब अफ पोखरा स्वणिर्म सिटिको आयोजनामा कवि नवराज पराजुलीको एकल कविता कर्न्र्सट हुने भएको छ ।
पोखरामा असोज २६ मा हुने सो कर्न्टको तयारी अन्तिम चरणमा पुगेको आयोजक लायन्स पोखरा स्वणिर्म सिटीले पत्रकार सम्मेलन गरी जनायो ।
आयोजकका अनुसार कवि पराजुलीलाई टिकट काटेर सुन्नुपर्नेछ। आयोजक संस्थाका अध्यक्ष गोविन्द देवकोटाले शारीरिक अपांगता भएका व्यक्तिहरुको सहयोगका लागि कविता कर्न्र्सट आयोजना गरिएको बताए।करीब दुर्इ लाख ५० हजार खर्च हुने कर्न्र्सटबाट ५० हजार आम्दानी गर्ने लक्ष्य राखिएको छ। सो रकम नै अपांगता भएका व्यक्तिहरुका लागि सहयोग गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा लायन्सका जोन चेयरपर्सन बिन्दु श्रेष्ठले शुभकामना मन्तव्य राखेकी थिइन्। संस्थाका अध्यक्ष देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष तथा कविता कर्न्र्सटका संयोजक मोहनप्रसाद अधिकारीले स्वागत तथा भाइराज रानामगरले सञ्चालन गरेका थिए। कवि पराजुलीको पहिलो कवितासंग्रह ‘सगरमाथाको गहिराई’ले पद्मश्री पुरस्कार समेत प्राप्त गरेको छ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१