पोखरा । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त भएका छन् । मुख्य न्यायाधिवक्तामा नियुक्त बरालललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शनिबार सपथ खुवाएका छन् ।
नवनियुक्त मुख्य न्यायाधिवक्ता बराल पोखरा २६ निवासी हुन् । उनी काठमाडौंमा वकालत गर्दै आएका थिए । नवनियुक्त मुख्य न्यायाधिवक्ता बराल पोखरा २६, बरालडाँडा निवासी हुन् । सरकारले उनलाई नियुक्त गरेपछि आजैमात्र जहाजबाट उनी पोखरा आएका हुन् । पोखराको पृथ्वीनारायण क्याम्पसमा आइएल पढेका उनी बिएल पढ्न भने काठमाडौं गएका थिए । वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमेश बडाल र श्रीकान्त बराल काठमाडौंमा एउटै फर्म चलाउँदै आएका थिए ।
Related News
सम्बन्धित समाचार
एकातिर खोला, अर्कैतिर पुल
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
फिल्म ‘लण्डन टु पेरिस’ को ‘चाहन्छु यो माया’ गीत सार्वजनिक
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
hero news full width
मुख्य समाचार
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१