पोखरा, ९ असार । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय ४ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । योसँगै प्रदेशमा कुल संक्रमित संख्या ६ सय ९७ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार राति विज्ञप्ति जारी सो को पुष्टि गरेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालासहित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा गरिएको नमुना परीक्षणमा प्रदेशका बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपुर र गोरखाका संक्रमित फेला परेका हुन् । गण्डकी प्रदेशले कोरोना संक्रमितको संख्या एकाएक बढ्न थालेपछि आइसोलेसन बार्ड समेत थप्ने तयारी गरेको जनाएको छ ।
हेर्नोस् विज्ञप्ति:
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१