अर्थमन्त्री डा खतिवडाद्वारा बजेट बक्तव्य शुरु

रासस
जेठ १५, २०७७
RS-KTM-DrYubrajKhatiwada

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको बार्षिक अनुमान बजेट प्रस्तुत गरेका छन् ।

कोराना सङ्क्रमणको महामारीकाबीच समाजिक दूरी कायम गरी व्यवस्थापन गरिएको सङ्घीय संसद्को संयुक्त बैठकमा उहाँले आज बजेट प्रस्तुत गरेका हुन् ।

बैठकलाई व्यवस्थित गर्ने सन्दर्भमा केही सांसद सदस्यलाई बाल्कोनीमा आसनको लागि सिटको व्यवस्था गरिएको छ । अर्थमन्त्री डा खतिवडाले प्रस्तुत गरेको यो तेस्रो बजेट हो।

Related News

सम्बन्धित समाचार

hero news full width