गण्डकी प्रदेशलाई आगामी आवभित्रै पूर्ण विद्युतीकरण गरिने

आदर्श समाज संवाददाता
जेठ २, २०७७
gandaki map

संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ भित्रै गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरण गर्ने भएको छ । प्रदेशभित्र रहेका सबै घरधुरीमा आउँदो वर्ष विद्युत् पु¥याउने सरकारले घोषणा गरेको हो ।

गण्डकी प्रदेशले यही वर्षभित्र विद्युतीकरण गर्ने लक्ष्य राखेको थियो । तर सम्भाब्य नहुने भएपछि अर्को वर्षभित्र विद्युतीकरण गर्ने लक्ष्य राखेको छ ।

सरकारले शुक्रबार प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रममा सो कुरा समेटिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width