पोखरा । गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचनले पोखरा रंगशालामा निर्माणमा जुटिरहेका श्रमिकलाइ राहत सामाग्री प्रदान गरेका छ्न् ।
पोखरा रंगशाला पुगेर सांसद गौचनले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेश गुरुङलाई २४ हजार बराबरको विभिन्न खाद्य सामाग्री हस्तान्तरण गरेका हुन्। सांसद गौचनले प्रदान गरेका राहत सामाग्रीमा चामल, दाल, तेल, नुन, चिउरा, आलु, प्याज लगायत रहेकाछन्।
राखेप सदस्य गुरुङले हाल रंगशालामा ८५ जना श्रमिक कार्यरत रहेको र दैनिक ज्याला बाहेक उनीहरूलाइ विभिन्न सहयोगी मनहरुले प्रदान गरेको सामग्रीबाट र अन्य स्रोतबाट खाना र खाजा व्यवस्था गरिएकाे बताए।
Related News
सम्बन्धित समाचार
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१