चट्याङ लागेर अर्मलामा एक भैसी र ४ बाख्रा मरे

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७७
92283974_10219676864623691_1060028246826942464_o

तस्वीर–ओम हमाल

पोखरा, ३ वैशाख । पोखरा–१६ अर्मला टाडीबसौनामा मंगलवार राति परेको चट्याङ्ले लागेर सन्तबहादुर गुरुङका एउटा भौसी, ४ वटा माख्रा मरेका छन् ।

गुरुङ बुधवार बिहान गोठमा जाँदा माउभैंसी र बाख्रा मरेको अवस्थामा भेटेका थिए । भैसी नजिकै रहेको पाडी भने जिउदै रहेको गुरुङले बताए । बुधवार राति पोखरामा मेघ गर्जन सहित असिनापानी परेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width