वीरेन स्मृति स्थगित

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७६

हेमजा।बुद्घटोल युवा क्लब पोखरा–१, बगरको आयोजनामा हुने भनिएको चौथो वीरेन स्मृति, १४ औं बिटी कप फुटबल प्रतियोगिता स्थगित भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण प्रतियोगिता स्थगित गर्नुपरेको आयोजक क्लबले जनाएको छ । प्रतियोगिता चैत १९ देखि पुरानो टुँडिखेलमा हुने तयारी थियो ।क्लबले भूपू सल्लाहकार वीरेन गुरुङको स्मतिमा वार्षिक प्रतियोगिता गर्दै आएकोमा अर्को सूचनापछि खेल खेलाइने क्लब उपाध्यक्ष असिम थापाले बताए।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width