युवा मृत फेला

रासस
मंसिर २९, २०७६
momentsbeforedeath

पर्वत, २९ मंसिर । पर्वतको फलेवास नगरपालिका–७ चिर्दीखोलामा २६ वर्षीय युवक डिलबहादुर नेपाली मृत फेला परेका छन् ।

अत्याधिक मादक पदार्थ सेवनका कारण नेपालीको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width