Worldlink ads

तनहूँमा डेंगुको विरामी भेटिए

Avatar आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७६
dengu-610×380

तनहुँ ,१९ साउन । तनुहँको म्याग्दे गाउँपालिका–१ गुणादीका २३ वर्षीय कैलाश थापाको स्वास्थ्य परीक्षण गर्दा डेंगु फेला परेको जिल्ला स्वास्थ्य कार्यलय तनहुँले जनाएको छ।

प्राणघातक संक्रमण डेंगु फेला परेपछि विरामी थापालाई पोखरा गण्डकी मेडिकल कलेज रिफर गरिएको स्वास्थ्य कार्यलय तनहुँले जनाएको छ । प्राणघातक डेंगुको संक्रमण सर्न नदिन जनचेतनामुलक कार्यक्रम संचालन तुरुन्तै गरिने जिल्ला स्वास्थ्य कार्यलय तनहुँले जनाएको छ । पोखरामा उपचार गराइरहेको थापाको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads