तनहुँ ,१९ साउन । तनुहँको म्याग्दे गाउँपालिका–१ गुणादीका २३ वर्षीय कैलाश थापाको स्वास्थ्य परीक्षण गर्दा डेंगु फेला परेको जिल्ला स्वास्थ्य कार्यलय तनहुँले जनाएको छ।
प्राणघातक संक्रमण डेंगु फेला परेपछि विरामी थापालाई पोखरा गण्डकी मेडिकल कलेज रिफर गरिएको स्वास्थ्य कार्यलय तनहुँले जनाएको छ । प्राणघातक डेंगुको संक्रमण सर्न नदिन जनचेतनामुलक कार्यक्रम संचालन तुरुन्तै गरिने जिल्ला स्वास्थ्य कार्यलय तनहुँले जनाएको छ । पोखरामा उपचार गराइरहेको थापाको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
जनजागरण टोल विकासमा देवी थापा
पुनर्निर्माण प्राधिकरणका पाँच वर्ष : निजी आवासमा ९० प्रतिशतभन्दा बढी प्रगति
सुख्खा पहिरोमा ५ मजदुरको मृत्यु
गोठादीका पहिरोपीडितलाई मगर संघ बेलायतको सहयोग
पहिरोमा पुरिएर स्याङ्जामा दशको मृत्यु
hero news full width
मुख्य समाचार
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
माघ ११, २०७७पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
माघ १०, २०७७प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
माघ १०, २०७७मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
माघ १०, २०७७