पोखरा, २३ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–३मा जेसीवीले पहरो खन्ने क्रममा माथिबाट खसेको ढुंगामाटो सहित खसेकोे ढिस्कोले पुरिएर एक युवक वेपत्ता भएका छन् ।
विहीवार दिउसो ढिस्को खसेर जेसीवी सहित सडकमा काम गर्ने मजदुर सोही स्थान निवासी ३१ बर्षीय सुविन पुन पुरिएका हुन् । उनको खोजिकार्यका लागि घटनास्थलमा प्रहरी टोली पुगेको ४ नं प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दएको छ ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१