काठमाण्डौको बनस्थली स्थित विद्युत पोलमा आगजनी

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७६
61669639_2050806215222221_4469397797770100736_n (1)

काठमाण्डौ, १९ जेठ । कामाण्डौको बनस्थली स्थित चक्रपथमा आइतबार विहान विद्युत पोलमा आगलागी भएको छ ।

केवुल लाइनको तारमा आगलागी हुँदा त्यहाँको जनजीवन केही समय आतङ्कित बनेको थियो । विहान ८.३० वजे भएको आगजनी आधाघण्टापछि वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा ल्याइएको थियो ।

आगजनीका कारण यातायात समेत अवरुद्ध हुन पुगेको छ, समयमा नै आगाे नियन्त्रण गरिएकाले मानवीय क्षति भने हुन् पाएन । आगो नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयले निकाएका थिए।
कृष्णप्रसाद वास्तोला

Related News

सम्बन्धित समाचार

hero news full width