कान्समा मीन सफल

Avatar आदर्श समाज सम्वाददाता
जेठ १५, २०७६

फ्रान्सको पेरिसमा भएको कान्समा फिल्म फेस्टिबलमा निर्देशक मीनबहादुर भामले महङ्गो पुरस्कारसमेत जितेका छन्।

भामले आफ्नो आगामी फिल्मका लागि एक नवेर्जियन पुरस्कार जितेका हुन्।

विश्वभरका फिल्ममेकर्सले निवेदन दिएका ५२ वटा फिल्मी परियोजनालाई उछिन्दै भामको ‘द इयर अफ कोल्ड’ अर्थात् ‘चिसो वर्ष’ले नवेर्जियन सरफन्ड जितेका हुन्। जसको राशि ६६ लाख ८४ हजार रुपैयाँ अर्थात ६० हजार अमेरिकी डलर छ। निर्णायकमण्डलले चिसो वर्षसँगै अन्य ६ वृत्तचित्र तथा कथानक फिल्मलाई पनि छनोट गरेको छ।

उता, फेस्टिभलमा नेपालबाट सहभागिता जनाएकी अभिनेत्री प्रियंका कार्की उपाधिविहीन भइन्। फेष्टिबलमा विश्वमा चर्चित भएका कलाकारलाई उपस्थित गराएर रेड कापेर्टमा थरीथरीका कपडामा हिडाइने गरिन्छ। कान्समा यो लगायत अन्य सहकार्यक्रम पनि हुन्छन्।

कान्समा सहकार्यक्रममा फिल्म शो, फिल्मका प्रतिस्पर्धा समेत हुने गर्दछ। कान्समा अभिनेत्री प्रियन्काको सहभागिताले यसपटक नेपाली दर्शकलाई कान्स फिल्म फेस्टिभलप्रति चासो बढायो।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

मिस सी क्वीन उपाधि वीमिकालाई

प्रेम दिवस भर्सेज झट्का

‘पायल’ को शुभसाइत

अञ्जु र कर्णराजको ‘जिन्दगी खास भयो’

‘साहो’ को टीजर सार्वजनिक

प्रमुख समाचार

मनपरी काटिएका सडकले पहिरोको जोखिम

थप प्रमुख समाचार

वागलुङ कालीका गुठीका रूख गणना गरिदै

लुम्बिनी बैंक र ग्राण्डीबीच सहकार्य

दुर्घटनामा बुलिङटारका सन्यासीको मृत्यु