हरिहर वृद्धाश्रममा जिन्सी सहयोग

Avatar आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७६

पोखरा, २८ वैशाख । पोखरा–११ को धराहरा आमा समुहले शनिवार पोखरा –२० हरिहर वृद्धाश्रममा पन्ध्र हजार वरावरको जिन्सी समाग्री सहयोग गरेको छ ।

गण्डकी प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री रामशरण वस्नेतले उक्त रकम प्रदान गरेका थिए । प्रदेश सरकार विकास गर्न आएको वताउदै विकास वाटै संमृद्धि हासील हुने दावी उनको छ ।

गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले कास्कीको साथसाथै गण्डकी प्रदेशको विकासमा आफू क्रियाशील रहेको बताए । गण्डकी प्रदेशका सांसद प्रभा कोईरालाले समाजलाई सकारात्मक रुपमा अगाडी वढाउन सवेैको सहकार्य र साथ रहनु पर्ने वताईन् ।

कार्यक्रममा पोखरा २० का अध्यक्ष सीम गुरुङले वडामा विकासको लहर आएको वताउदै वडालाई संमृद्ध वनाउन वडा वासीको साथ पाएको बताए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

अवरुद्ध बेसीशहर– चामे सडक खुल्यो

गलकोट समाज पोखराको छैठौं वार्षिक साधारणसभा सम्पन्न

छोरी पाएर वन्ध्याकरण गर्नेलाई सम्मान

कारागारको वस्तुगत अनुगमन

प्रमुख समाचार

पहिरोले घर पुर्दा क्षत्री घाइते

थप प्रमुख समाचार