करेन्ट लागेर एकको मृत्यु

rss रासस
वैशाख ३, २०७६

चितवन, ३ वैशाख । भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेर मंगलवार बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मिलनचोकस्थित चितवन केवल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

 

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

कावासोतीमा वम विस्फोट, ठाउँठाउँमा वम आतंक

गाउँपालिकाको कार्यालयमा बम विष्फोट

पोखराका तीन स्थानमा बम भेटियो, सैनिक नायक घाइते

प्रमुख समाचार

दीगो विकासमा पानीको महत्व

थप प्रमुख समाचार