आर्दश चौतारीमा : सिग्देल

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७५
news photo lions adarsha chautari_Fotor

पोखरा,२७ चैत । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको मंगलबार सम्पन्न पाँचौ अधिवेशनबाट वर्ष २०१९।२० का लागि भरतराज सिग्देल अध्यक्षमा निर्वाचित भएका छन् । सर्वसम्मत रुपमा निर्वाचन भएको अधिवेशन बाट प्रथम उपाध्यक्ष मोहन प्रसाद पौडेल, द्वितिय उपाध्यक्ष बसन्तराज कोइराला, तृतिय उपाध्यक्ष सुशिल कोइराला, सचिव रुक बहादुर गुरुङ, क्लब एड्मिनेस्ट्रेटर नारायण बहादुर थापा, कोषाध्यक्ष पोषण राज खनाल, मेम्वरसिप चियर पर्सन माधव न्यौपाने चयन भएका छन् ।

यसै गरी एल सि आइ एफ कोर्डिनटर भगवान श्रेष्ठ, क्लब सर्भिस चियर पर्सन सन्जिव वास्तोला, क्लब मार्केटिग कम्युनिकेसन चियर पर्सन नवराज क्षेत्री, सह–सचिव दामोदर आचार्य, सह–कोषाध्यक्ष शंकर कार्की, टेमर तेजराज वास्तोला, टेल टिस्टर दिपक घिमिरे चयन भएका छन् । त्यसै गरी निर्देशकहरु सन्जय शर्मा, दिपक न्यौपाने, अमृत ठकुरी, राजु आचार्य र शिव नेपाली चयन भएका छन् ।

प्रमुख अतिथि जि एल टि कोर्डिनेटर राजु श्रेष्ठले लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले स्थापना काल देखि नै सामाजिक तथा मानविय सेवाका उत्कृष्ट कार्यहरु गर्दे आएको बताउँदै नवनिर्वाचित टिमलाइ बधाई दिएका थिए । रिजन २ का रिजन चियर पर्सन माधव प्रसाद पौडेल, जोन चियर पर्सन ऋषिराम रानभाट, क्लबका एक्सटेन्सन चियर पर्सन कमल बहादुर बस्नेत लगागतले शुभकामना मन्तव्य राखेका थिए ।

क्लवका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीको अध्यक्षता भएको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष वासुदेव कोइरालाले निर्वाचन समितिको संयोजकको रुपमा सहजीकरण गरेका थिए भने क्लबका सचिव बसन्त राज कोइरालाले कार्यक्रम सन्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width