नवलपरासी, २२ चैत्र । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० अरुणखोला र दुम्कीबास बीच जंगलमा ना ८ ख १८४५ नम्बरको ट्रकले लु ४१ प १७२७ नम्बरको स्कुटीलाई विहीबार राति ठक्कर दिँदा स्कुटी चालकको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नावय उपरीक्षक अर्जुन रानाभाटका अनुसार स्कुटी चालक नवलपुरको देवचुली नगरपालिका सिर्जना चोक बस्ने २२ बर्षका टिकाराम महतोको जिल्ला अस्पतार भरतपुरमा विहीबारराति निधन भएको हो ।
सोही दुर्घटनामा परी स्कुटीमा सवार सोही ठाउँका भरत गरै घाइते भएका र उनको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
नेपाल–भारत मैत्री संघको साधारण सभा
सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा
पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने
पञ्जीकरण विभागमा १०० कर्मचारी माग, अनलाइन आवेदन दिन सकिने
कोरोना बीमाका लागि विवरण बुझाउन निर्देशन
hero news full width
मुख्य समाचार
संसद पुनर्स्थापनापछि विजय र्याली
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
फागुन १२, २०७७ओली समूहकाे स्थायी समिति बैठक: सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने
फागुन १२, २०७७