पोखरा, २१ चैत। अञ्जुली आवासीय बोर्डिङ्ग स्कूल, पोखरा–१, पुरानो टुँडिखेलबाठ एसइईमा सम्मिलित विद्यार्थीको बिदाइ गरिएको छ। विद्यालय र कक्षा ९ तर्फबाट उनीहरुलाई मायाको चिनोसहित बिदाइ गरिएको हो।
प्रमुख अतिथि हिसान कास्की अध्यक्ष डा रामजी शर्माले विद्यार्थीलाई शुभकामना दिँदै उज्ज्जल भविष्यको कामना गरे। ‘यो विद्यालयले अघिल्ला २ वर्षको एसइई नतिजामा एन प्याव्सानमा टप भएको थियो’, उनले भने, ‘यो वर्षको रिजल्ट पनि टप गरेर विद्यालयले ह्याट्रिक गर्ने छ। ’
विद्यालयका संस्थापक निदेर्शक राजु केसीले विद्यालयको शिर उचो राख्न आग्रह गर्दै आफ्ना विद्यार्थीलाई हरेक पल विद्यालय सहयोग गर्न तयार रहेको जनाए।
विद्यालयकी संस्थापक प्रिन्सिपल सुनिता कुँवर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, अतिरिक्त क्रियाकलाप प्रमुख प्रेमनारायण ढकाल, शिक्षक गोविन्द शर्मा, परीक्षा शिक्षक खेमराज अधिकारी, शिक्षक कृष्ण विक, शिक्षिका रीना सुवेदी, विद्यार्थी प्रीति गुरुङ, सपना रोका, अस्मिता भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए।
Related News
सम्बन्धित समाचार
अनलाइन पत्रकार संघ गण्डकीमा गणेश बराल
माइनस डिग्रीमा माछा उत्पादन
गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण ‘कमिङ सून’
गण्डकी सरकारको बटमलाइन : ५० लाखभन्दा साना योजना नछुट्याउने
बेनी–जोमसोम सडकमा दैनिक ६ घन्टा यातायात बन्द
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९