Worldlink ads

गुरुङ मृत फेला

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७५
death-penalty_d

पोखरा, २० चैत । पर्वतको कुश्मा नगरपालिका–५ को मेलमिलाप चोकमा बुधवार िबहान एक व्यक्ति मृत फेला परेका छन् ।

गोरखा जिल्लाको धर्जे गाउँपालिका–७ लापु घरभई सोही स्थानमा ज्यामी काम गरी बस्दै आएका ६५ बर्षीय सुकपाल गुरुङ आफ्नै डेरामा मृत फेला परेका हुन् । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width