हेमजा, १३ माघ । पोखरा–२५, हेमजास्थित गन्दर्भ बस्तीको बाटो शनिवारदेखि स्तरोन्नती थालिएको छ । वडास्तरीय योजनामा परेको उक्त बाटोको स्तरोन्नती कार्य अन्र्तगत चक्लाउने, पूर्वतर्फ ठूलो नाला तथा पश्चिमतर्फ गटर नाला निर्माण कार्य सुरु गरिएको हो ।
महानगरपालिकाको रु. ७ लाख २० हजार तथा स्थानीयको रु.१ लाख ८० हजारको लागतमा योजना सम्पन्न गरिने निर्माण समितिका अध्यक्ष खिमलाल तिम्सिना ‘अर्जुन’ले जानकारी दिए ।
सो बाटोबाट ६० घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । चैतसम्ममा नाला निर्माण सम्पन्न गर्ने र त्यसपछि कुल एक सय ७७ मिटर लामो उक्त सडकलाई ढलान गर्ने योजना निर्माण समितिले बनाएको सचिव सुनिल गायकले बताए । ढलानका लागि स्रोतको खोजी भइरहेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
५१ युनिट रगत संकलन
विद्यार्थी उपचारका लागि अक्षयकोष
एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग
लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९