पोखरा, २७ मंसिर। निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स) को चौथो स्पोर्टस् मिट जारी छ ।
छात्रतर्फ फुटबल, छात्र-छात्रा भलिबल र कब्बडीका खेलहरु लेखनाथ भण्डारढिकस्थित खेल मैदानमा संचालन गरिएको प्रचार-प्रसार संयोजक सन्तोष तिवारीले जानकारी दिए।
विहीवार छात्र फुटबल खेल पिनाकल एकेडेमी र कालिका इङलिस बोर्डिङ स्कूलले जितेका छन्।
भलिबल छात्रतर्फ वेलनन, स्माइल हेभेन र एकता एकेडेमी विजयी भए।
कब्बडी छात्र जुनियरतर्फ वेललन, स्माइल, गेफ र पिनाकलले जित हासिल गरे।
सो इभेन्टको छात्रा जुनियरमा गेफ सेकेण्डरी, ज्ञानकुञ्ज, जनकल्याण र होली एञ्जल बिजयी रहे। प्रतियोगितामा यूनिप्सअन्तर्गत कास्कीका १८ विद्यालयका ३ हजार विद्यार्थीको सहभागिता रहेको अध्यक्ष शान्ता गुरुङले जानकारी दिएका छन।
खेलको औपचारिक उद्घाटन पुस १ मा पोखरा रंगशालामा हुनेछ ।
Related News
सम्बन्धित समाचार
टाइगरकप भलिबल : घरेलु टोली गण्डकी र एपिएफ उपाधिका लागि भिड्ने
सहारा एकेडेमीलाई सहयोग
टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
कुलपति रनिङ सिल्डः उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
कुलपति रनिङ सिल्डः सेमिफाइनल समिकरण पूरा
hero news full width
मुख्य समाचार
पोखरामा जाग्दो भैरव नाच
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
माघ १३, २०७९के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९