लेखनाथ, २१ भदौ । रिद्धिसिद्धि सिमेन्ट २४ औं आदर्श कपको दोस्रो दिनको खेलमा एन्फा स्याङ्जा विजयी भएको छ । पोखरा-११ लाई ३-० गोलअन्तरले पराजित गर्दै ऊ विजयी भएको हो।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको १९ औं मिनेटमा पोखरा-११ का लक्ष्मण जिसीको आत्मघाती गोलले स्याङ्जाले अग्रता लिएको थियो । खेलमा स्याङ्जाले पेनाल्टी अवसरमा गोलअन्तर दोब्बर पार्यो।
विदेशी खेलाडी भिक्टरलाई लडाउँदा पाएको पेनाल्टीमा लक्ष्मण लुचालले बललाई गोलमा परिणत गरेका हुन् ।
त्यस्तै, स्याङ्जाका लागि लक्ष्मणको अन्तिम मिनेटमा गरेको फ्रिकिक प्रहार गोलमा परिणत हुँदा जित सुनिश्चित भएको थियो । खेलमा उनी नै म्यान अफ दि म्याच घोषित भए ।
Related News
सम्बन्धित समाचार
सेभेन ए साइडमा तितुङको दोहोरो ह्याटिक
सेभेन ए साईड फुटबल : भीमकालिसँग बी–१३ पराजित
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९