पोखरा । गलबन्दी र बोलमायाको सफलतापछि चर्चित गायक प्रकाश सपूतले दोस्रो भागको रुपमा ‘दमाई महाराज’ शीर्षकमा नयाँ गीत सार्वजनिक गरेका छन् ।
शुक्रबार सार्वजनिक गीतमा उनीसँगै गायिका शान्तिश्री परियारको स्वर छ । साथमा कोरस कलाकारले साथ दिएका छन् । ‘सकम्बरी’ पछिको अफिसियल यो गीतमा प्रकाशकै निर्देशन, शब्द, संगीत छ । गीतलाई सुदिप सागरले संगीत संयोजन गरेका हुन् ।
भिडियोमा प्रकाशसँगै अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरीलगायतको अभिनय छ । गलबन्दी गाउँपालिकामा आयोजित एक धार्मिक सप्ताहको परिवेशमा प्रकाशले भिडियोको कथा उनेका छन् । भिडियोले जातीय विभेदविरुद्ध सन्देश दिन्छ । ‘दमाई महाराज’ गीतको भिडियोले विभेदकारी अन्धविश्वास चिर्ने विश्वास गरिएको छ ।
Related News
सम्बन्धित समाचार
मैनादीमा पहिलोपल्ट सुन्तला महोत्सवले किसान उत्साहित
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०