यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा । पोखराको फेवातालमा एक युवक मृत फेला परेका छन् । अन्दाजी ४५ वर्षीय ती पुरुषको पहिचान खुल्न सकेको छैन ।
स्थानीयले सोमबार साँझ साढे ६ बजे तालको वाटरफ्रन्ट र गैराको चौताराबीचमा तैरीरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शव उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको थियो ।
२ दिनसम्म सनाखत हुन नसकेपछि कास्की प्रहरीले ती पुरुषको हुलिया दिंदै चिनेजानेको भए सम्पर्क गर्न आग्रह गरेको छ । करिब ५ फिट ७ इन्च अग्ला उनी गहुँगोरो छन् । बायाँ हातको नाडीमा खत छ भने फिक्का गेरु रंगको हाफ टिसर्ट, सेतो स्याण्डो, नीलो ट्राउजर लगाएका छन् ।
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
असाेज १०, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०गोल्डेन सहकारीमा कृष्णप्रसाद पोख्रेल
असाेज ६, २०८०काम गर्न खोज्छु, विरोध मात्रै हुन्छ : मेयर आचार्य
असाेज ७, २०८०राधाकृष्ण वृद्धाश्रममा प्रेम दोहोरिए
असाेज ८, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०
Related News
सम्बन्धित समाचार
पूर्व सांसद ढाका कुटिएको भ्रम फैलाउने पक्राउ
लागु औषधसहित २ युवक पक्राउ
घरमा काम गर्ने युवतीले जब १६ तोला सुन चोरिन्…
सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०