गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता

आदर्श समाज सम्वाददाता
जेठ ७, २०८१
guheswori pic

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ललितपुर जिल्लाको ललितपुर मनपा १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमा विद्यालयका प्रधानाध्यापक श्री पुष्पराज जोशी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका सहायक महाप्रबन्धक अर्चना प्रधान, अनुपलना अधिकृतको उपस्थितिका साथै संस्थाका अन्य कर्मचारीहरू तथा सो विद्यालय शिक्षकको उपस्थिति थियो ।

संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरू र ४ वटा विस्तारित काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ । संस्थाले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी एटिएम सेवा, मोबाइल बंैकिङ सेवाहरू जस्ता आधुनिक बैंकिरू सेवासमेत प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width