पोखरा । पृथ्वीनारायण क्याम्पस, अंग्रेजी शिक्षा विभागले एमएड तहका विद्यार्थीहरुको लागि शोध प्रस्ताव तथा शोधपत्र लेखन सम्बन्धी एकदिने कार्यशाला गोष्ठी गरेको छ ।
कार्यक्रममा शिक्षा शास्त्र संकायका सहायक क्याम्पस प्रमुख यादवराज अधिकारीले अनुसन्धान प्रक्रिया चुनौतीपूर्ण हुने भए पनि निरन्तरको लगावले यो सहज हुने बताए ।
विभागका प्राध्यापक र एम एड चौथो सेमेस्टरका विद्यार्थी समेत ४० जना सहभागी रहेको कार्यक्रममा डा. पितृराज बास्तोला, डा. पीताम्बर पौडेल, पीताम्बर गौतमले अनुसन्धानका विविध आयामबारे प्रकाश पारेका थिए । विभागका प्रमुख डा. नवराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभागका सदस्य मदनप्रसाद बरालले स्वागत र कार्यक्रम सञ्चालन युवराज दवाडीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा आइटी एक्स्पो हुने
कुँडहर आधारभूत स्कुलमा रोपियो फूलका बिरुवा
गण्डकी बोर्डिङमा नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन
माउन्ट अन्नपूर्णमा अभिभावकलाई प्रशिक्षण
मदरल्यान्डमा विद्यार्थीलाई म्याकबुकसहित सम्मान
hero news full width
मुख्य समाचार
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०