पोखरा । गोरखामा मोटरसाइकल दुर्घटना हुँदा सप्तरीका २३ वर्षीय लक्ष्मीकान्त चौधरीको मृत्यु भएको छ।
बिहीबार राति करिब ११ बजे गोरखाको भीमसेन थापा गाउँपालिका–१ निबेलमा उनले चलाएको भे ६ प ७४३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिव दश मिटर तल खसेको थियो। सूर्य कन्स्ट्रक्सन कम्पनीका स्काभेटर चालक उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शव पोष्टमार्टमका लागि गोरखा अस्पताल राखिएको र मृतकको आफन्तलाई खबरसमेत गरिसकिएको डिएसपी लिलाराज लामिछानेले बताए।
Related News
सम्बन्धित समाचार
जंगली च्याउ खाएर आमाछोराको मृत्यु
चिप्लेढुंगाका फलफूल व्यवसायी न्यौपाने दम्पतिको निधन
नवलपुरको कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ९ घाइते
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
ढुंगाले लागेर बागलुङमा बालिकाको मृत्यु
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०