बागलुङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङको १९ औं जिल्ला अधिवेशनबाट रोशन जिसी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न जिल्ला अधिवेशनबाट उपाध्यक्षमा विन्दु पाठक, सचिवमा अनिल शर्मा, सहसचिवमा मनिष कँडेल, अनिता विक र दिनेश रेग्मी तथा कोषाध्यक्षमा सागर कँडेल निर्वाचित भए ।
अनेरास्ववियु जिल्ला कमिटी सदस्यहरुमा अनिशा आचार्य, सुनिल अधिकारी, राजकुमार कार्की, आशिष शर्मा, विजय कँडेल, दिलु थापा, शेरान ढुंगेल, मुना पौडेल, दिनेश आचार्य, अनिशा गलामी, हिमलाल पुरी, कोपिला वन, फाराम बुढाथोकी, जेनिसा घर्ती, मेनका घर्ती, एरिस काउचा मगर, गोपाल कँडेल, टीकाराम घर्ती मगर, शर्मिला विक निर्वाचित भए ।
यस्तै सदस्यहरुमा सुष्मिता सुनार, विन्दु जिसी, निमलाल तिवारी, कोपिला बुढाथोकी, प्रेम खत्री, थानेश्वर कंडेल, महेश रेग्मी, सुशिल सुनार, सन्दिप शर्मा, हिमाल थापा, प्रदिप भट्टराई, नमिना पौडेल, अक्सर बोहोरा र धनु शर्मा निर्वाचित भए ।
अनेरास्ववियु बागलुङको १९ औं जिल्ला अधिवेशनको शुक्रबार संगठनका अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य सुनिता बरालले उद्घाटन गरिकी थिइन् ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
मुस्ताङको तेज निरलामा अमिशाको प्यानल विजयी
निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
कांग्रेसको निर्णय : प्रचण्डलाई विश्वासको मत दिने, सरकारमा सहभागी हुने
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९