पोखरा । नेविसंघ भद्रकाली बहुमुखी क्याम्पसमा दीपक पौडेलको सभापतित्वमा नयाँ कार्यसमिति गठन गरिएको छ ।
कार्यसमिति उपसभापतिमा सुरज बिक, सहसचिव प्रमिला सुनार, सचिव अनिश सुनार र कोषाध्यक्ष पुष्पराज सापकोटा चयन भए । सदस्यमा भरत गुरुङ, विनोद सुनार, सोनिका पौडेल, मीना बिक, मुना बिक, शर्मिला परियार, सञ्जय श्रेष्ठ, अन्तिम नेपाली, रविन नेपाली, सन्दीप सापकोटा र सुदीप परियार छन् । कार्यक्रममा स्ववियु पोखरा इन्जिनियरिङ कलेजका नवनिर्वाचित सभापति विराट सिग्देलको प्रमुख आतिथ्य थियो ।
Related News
सम्बन्धित समाचार
कांग्रेसमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
अनेरास्ववियु बागलुङ अध्यक्षमा जिसी
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९