लमजुङ । लमजुङ जिल्ला सदरमुकाम जाने एकमात्र सडक डुम्रे– बेंसीसहर सडकखण्डमा सुख्खा पहिरो गएको छ । सडक खण्डको उदीपुर वन क्षेत्रमा सोमबार मध्यान्ह साढे १२ बजेतिर सुख्खा पहिरो गएपछि केही समय सवारी आवागमन अवरुद्ध भएको थियो ।
३ दिनदेखि खस्न थालेको पहिरो सोमबार मध्यान्ह बढेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय लमजुङ प्रमुख वरिष्ठ सई विष्णु नेपालीले बताए । उनका अनुसार बेंसीसहर १ को उदीपुर बजारसँगै जोडिएको वनमा गत वर्षदेखि पहिरो जान थालेको थियो ।
सई नेपालीका अनुसार अवरुद्ध सडक करिब अढाइ घन्टामा खुलाइएको थियो । सडक खुलाउन भोटेओडार र उदीपुरमा रहेको प्रहरी टोली खटाइएको थियो ।
Related News
सम्बन्धित समाचार
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
गल्याङ प्रज्ञा प्रतिष्ठान गठन हुने
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९