पोखरा । गण्डकी अटो मेकानिकल वक्र्स एसोसिएसनको १४ औं अधिवेशनले सन्तोषकुमार मिश्रको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समिति वरिष्ठ उपाध्यक्षमा योगेन्द्रराज भण्डारी, उपाध्यक्ष कृष्णबहादुर खाँड, महासचिव विष्णुप्रसाद अधिकारी, सचिव हिमाल तिमिल्सिना, कोषाध्यक्ष अर्जुनप्रसाद उप्रेति, सहकोषाध्यक्ष लीलबहादुर सुनार चयन भए । सदस्यमा एकबहादुर बानियाँ, जगन्नाथ गर्तौला, नवराज सुनार, हुमराज भण्डारी, जिरजोधन बैठा, सन्तोष राउत कुर्मी, निहाल अन्सारी, जयप्रकाश शर्मा छन् ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कार्यक्रम उद्घाटन गर्दै अटो मेकानिकल व्यवसायलाई व्यवस्थापन गर्न तीन ठाउँमा अटो ल्याण्ड निर्माण गरिने बताए । नवनिर्वाचित समितिलाई पदस्थापन गराउँदै नेपाल अटो व्यवसायी महासंघका उपाध्यक्ष कुलबहादुर नेपालीले मेकानिक्सको क्षमता, दक्षता विकासका लागि महासंघमार्फत सहयोग गरिने बताए । निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता माधवराज बास्तोला थिए ।
कार्यक्रममा महासंघ प्रदेश अध्यक्ष सन्तकुमार भट्टराई, पूर्व अध्यक्ष सानुमान जलारी, रेडक्रस गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकाल, प्रेस सल्लाहकार कृष्णबहादुर थापा, तालवाराही साप्ताहिकका प्रकाशक सूर्य सिकारु, पूर्व कोषाध्यक्ष रत्नबहादुर थापा, कार्यालय प्रमुख पार्वती बराल लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
होन्डाको बम्पर उपहार कृष्णकुमारीलाई
नाडाको आन्दोलन स्थगित गर्ने तयारी, व्यवसायीका माग सम्बोधन गर्न सरकार सकारात्मक
टाटाले ल्यायो विद्युतीय कार टिगोर इभि, १ रुपैयाँमा १ किलोमिटर
बेनेलीको शोरुम पोखरामा
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनमा कृष्णप्रसाद
hero news full width
मुख्य समाचार
आयोगले तोक्यो राष्ट्रपति निर्वाचन मिति, फागुन २५ मा चुनाव
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
माघ १६, २०७९आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९