पोखरा । आसन्न चुनाव लक्षित गरी नेपाली कांग्रेस समर्थित ज्येष्ठ नागरिकले पोखराको बैदाममा ज्येष्ठ नागरिक संघ गठन गरेका छन् । गठबन्धनका उम्मेदवार जिताउने उद्देश्यले आइतबार बसेको भेलाले वडादेखि टोल तहसम्म प्रचार प्रसारका लागि नेत्रपाणि न्यौपानेको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो । समिति सदस्यमा रत्नबहादुर ठकुरी, जनकलाल श्रेष्ठ, हरिशचन्द्र पहारी, घनश्याम बोगटी,इमनाथ जैसी, लोकराज पहारी, गोविन्दबहादुर पहारी र जीवनाथ गौतम रहेका छन् ।
वडा ६ बैदाम क्षेत्रलाई ८ टोलमा विभाजित गरी टोलको नामकरणसहित सदस्यलाई नै टोलको संयोजक बनाइएको संयोजक न्यौपानेले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
सिद्धार्थ नमुना दिदीबहिनीमा दुर्गादेवी
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार विन्दु
दृष्टिविहीन शिक्षकलाई आइसिटी तालिम
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९