गठबन्धनका उम्मेदवार जिताउन ज्येष्ठ नागरिक एकजुट

आदर्श समाज सम्वाददाता
कार्तिक २१, २०७९
baidam

पोखरा  । आसन्न चुनाव लक्षित गरी नेपाली कांग्रेस समर्थित ज्येष्ठ नागरिकले पोखराको बैदाममा ज्येष्ठ नागरिक संघ गठन गरेका छन् । गठबन्धनका उम्मेदवार जिताउने उद्देश्यले आइतबार बसेको भेलाले वडादेखि टोल तहसम्म प्रचार प्रसारका लागि नेत्रपाणि न्यौपानेको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो । समिति सदस्यमा रत्नबहादुर ठकुरी, जनकलाल श्रेष्ठ, हरिशचन्द्र पहारी, घनश्याम बोगटी,इमनाथ जैसी, लोकराज पहारी, गोविन्दबहादुर पहारी र जीवनाथ गौतम रहेका छन् ।

वडा ६ बैदाम क्षेत्रलाई ८ टोलमा विभाजित गरी टोलको नामकरणसहित सदस्यलाई नै टोलको संयोजक बनाइएको संयोजक न्यौपानेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • हेमजा युनाइटेडमा राजेश

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    हेमजा । हेमजा युनाइटेडको शनिबार छैटौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले राजेश त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।…
  • गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । कस्मेटिक व्यवसायी संघ कास्कीले आफ्ना सदस्यलाई गुणस्तरीय सामान बिक्रीका लागि अनुरोध गरेको छ । संघको शनिबार नवौं वार्षिक…
  • सिद्धार्थ नमुना दिदीबहिनीमा दुर्गादेवी

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । सिद्धार्थ नमुना दिदीबहिनी समूह पोखरा १७, छोरेपाटनको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले दुर्गादेवी बरालको नेतृत्वमा ११ सदस्यीय…
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार विन्दु

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा भन्सार विन्दु तोकिएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै पोखरा अन्तर्राष्ट्रिय…
  • दृष्टिविहीन शिक्षकलाई आइसिटी तालिम

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । कास्की नेत्रहिन संघको आयोजनामा दृष्टिविहिन शिक्षकका लागि एडभान्स आइसिटी तालिम शनिबार पोखरामा सुरु भएको छ । नेलम्बो नेपालको…

hero news full width