पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आर्मीकी खगिता सिंजाली मगरले स्वर्ण जितेकी छन् ।
आइतबार पोखरा रंगशालामा महिलातर्फ फिल्ड इभेन्ट हाइजम्पमा उनले फाइनलमा १ मिटर ५२ सेन्टिमिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् ।
१ मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै विन्दु थनेतले रजत र १ मिटर ४१ सेन्टिमिटर जम्पकी गण्डकीकी सीमा श्रेष्ठले कास्य जितिन् ।
Related News
सम्बन्धित समाचार
आजदेखि बिटी कप
पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने
फेन्सिङमा गण्डकीलाई स्वर्ण
ह्विलचेयर बास्केटबलमा आयोजक विजयी
बहिरा संघको फुटबल सुरु
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९