आर्मीकी खगीतालाई स्वर्ण

आदर्श समाज सम्वाददाता
असाेज ३१, २०७९
female high jump khagita

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आर्मीकी खगिता सिंजाली मगरले स्वर्ण जितेकी छन् ।

आइतबार पोखरा रंगशालामा महिलातर्फ फिल्ड इभेन्ट हाइजम्पमा उनले फाइनलमा १ मिटर ५२ सेन्टिमिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् ।

१ मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै विन्दु थनेतले रजत र १ मिटर ४१ सेन्टिमिटर जम्पकी गण्डकीकी सीमा श्रेष्ठले कास्य जितिन् ।

Related News

सम्बन्धित समाचार

  • आजदेखि बिटी कप

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । बुद्धटोल युवा क्लबको आयोजनामा आइतबारदेखि १६ औं बिटी कप छैटौं वीरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता…
  • पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता माघ २१, २०७९
    पोखरा । पोखरामा ९० हजार पुरस्कार राशीको क्यारमबोर्ड प्रतियोगिता हुने भएको छ । फागुनको ५ र ६ गते हुने प्रतियोगिता…
  • फेन्सिङमा गण्डकीलाई स्वर्ण

    आदर्श समाज सम्वाददाता माघ २१, २०७९
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको राष्ट्रिय इपी फेन्सिङ प्रतियोगितामा जुनियर पुरुष र महिला विधामा गण्डकीले स्वर्ण…
  • ह्विलचेयर बास्केटबलमा आयोजक विजयी

    आदर्श समाज सम्वाददाता माघ २१, २०७९
    पोखरा । पुरुष तथा महिला ह्विलचेयर बास्केटबल प्रतियोगितामा आयोजक पोखरा महानगरपालिका विजयी भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले…
  • बहिरा संघको फुटबल सुरु

    आदर्श समाज सम्वाददाता माघ २०, २०७९
    पोखरा। गण्डकी बहिरा संघअन्तर्गत बहिरा युवा खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि पोखरामा दोस्रो सेभेन ए साइड राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ…

hero news full width