निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७८
Vote

पोखरा । आगामी राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्नेछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ।

बैठकमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्वमा गर्ने दलका प्रतिनिधिहरूलाई निम्त्याइएको छ । आगामी माघ १२ मा राष्ट्रिय सभाका १९ सदस्यका लागि चुनाव हुँदैछ भने वैशाखमा हुने स्थानीय तह चुनावको पनि आयोगले तयारी सुरु गरेको छ।

Related News

सम्बन्धित समाचार

  • कांग्रेसको दुई दिने अभिमुखीकरण कार्यक्रम आजदेखि   

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    काठमाडौ‌ं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन–२०७९ मा पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, पालिकाका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षका लागि…
  • अन्नपूर्णमा एमाले प्रशिक्षण

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    हेमजा । नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटी आयोजनामा अगुवा कार्यकर्ता प्रशिक्षण भएको छ । प्रशिक्षण दिर्दै एमाले पोलिट्व्युरो सदस्य तथा…
  • निर्वाचनका लागि ४० दल दर्ता

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ४० राजनीतिक दलले दल दर्ता गराएका…
  • गोरखा गठबन्धनमा गन्जागोल

    आदर्श समाज सम्वाददाता श्रावण २८, २०७९
    पोखरा । २०७४ को संसदीय निर्वाचनमा गठबन्धनकै कारण गोरखाका दुवै क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिन पाएन । कमजोर क्षेत्र १ मा…
  • एमालेको विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता श्रावण २७, २०७९
    पोखरा । महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्ध नेकपा (एमाले) गलकोटले विरोध प्रदर्शन गरेको छ । एमाले संयुक्त जनसंगठन समन्वय समिति…

hero news full width