Worldlink ads

आजदेखि शैक्षिक संस्था सञ्चालन आउने

रासस
भाद्र २७, २०७८
school-3

बागमती । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउन लागेका हुन् ।

स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउन शैक्षिक संस्थालाई भनिएको छ । गत वैशाखको १५ गतेदेखि विद्यालय बन्द गरिएको थियो भने वैकल्पिक माध्यमबाट अध्ययन/अध्यापन गराइँदै आएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा गत भदौ १७ गते बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सबै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न मिल्ने निर्णय गरेको थियो ।

Related News

सम्बन्धित समाचार

    • ढलमा खसेर बालक बेपत्ता

      रासस असाेज ६, २०७८
      काठमाडौं । काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन । बूढानीलकण्ठ…
    • भट्टी पड्किएर ५ मजदुरको मृत्यु

      रासस भाद्र २६, २०७८
      वागमती । वीरगञ्जस्थित सर्वोत्तम स्टिल उद्येगमा फलाम गलाउने क्रममा भट्टी पड्किएर घाइते भएकामध्ये पाँच मजदुरको मृत्यु भएको छ । यही…
    • ५ महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

      रासस भाद्र १८, २०७८
      काठमाडौं । पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज) को आसपासदेखि नै मन्दिर…
    • बाघको आक्रमणबाट एक जना घाइते

      रासस भाद्र ८, २०७८
      चितवन । धान गोड्ने क्रममा बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । माडी नगरपालिका–९ वगहीमा बाघको आक्रमणबाट स्थानीयवासी ५५…
    • प्रदेश प्रमुख शर्माले लिए पद तथा गोपनीयताको शपथ

      आदर्श समाज सम्वाददाता भाद्र ४, २०७८
      काठमाडौं, ४ भदौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवनमा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads