पोखरा । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोपर्कले ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरेको छ ।
गत फागुन १० मा निसान म्याग्नाइट सार्वजनिक गरिएसँगै ७४ दिनभित्र ५ सय ७८ निसान म्याग्नाइट बिक्री गरिसकेको कम्पनीले जनाएको छ । १ हजारभन्दा धेरै बुकिङ भइसकेको कारण सो पायोनियर मोटोपर्कका लागि कोसेढुंगा सावित भएको कम्पनीको दाबी छ ।
छोटो समयमै यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एमयुभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको पोखराका लागि आधिकारिक बिक्रेता इलाइट मोटर्सका प्रबन्ध निर्देशक शिव बरालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखराबाट अथर स्कुटरको बिक्री सुरु
अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल
पोखरामा देशकै ठूलो अटो मेला
पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१