५७८ निसान म्याग्नाइट बिक्री

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७८
Generated

पोखरा । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोपर्कले ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरेको छ ।
गत फागुन १० मा निसान म्याग्नाइट सार्वजनिक गरिएसँगै ७४ दिनभित्र ५ सय ७८ निसान म्याग्नाइट बिक्री गरिसकेको कम्पनीले जनाएको छ । १ हजारभन्दा धेरै बुकिङ भइसकेको कारण सो पायोनियर मोटोपर्कका लागि कोसेढुंगा सावित भएको कम्पनीको दाबी छ ।
छोटो समयमै यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एमयुभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको पोखराका लागि आधिकारिक बिक्रेता इलाइट मोटर्सका प्रबन्ध निर्देशक शिव बरालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पल्सर १२५ एनएसको बिक्री सुरु

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०७९
    पोखरा । इच्छाशक्ति अटोमोवाइल्स प्रालि पोखराले बुधबारबाट बजाज कम्पनीको पल्सर १२५ एनएस मोटरसाइकलको बिक्री सुरु गरेको छ । कम्पनीको नयाँबजारस्थित…
  • यामाहाको माइलेज च्यालेन्ज

    आदर्श समाज सम्वाददाता भाद्र १८, २०७९
    पोखरा । भिएडब्लु इन्टरप्राइजेज यामाहा पोखराले शनिबार माइलेज च्यालेन्ज गरेको छ । पेट्रोल मूल्य अकासिंदो रहेको बेला यामाहाको रेजेडआर १२५…
  • नाडा अटो एक्सपो स्थगित

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०७९
    पोखरा । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित गरिएको छ । संस्थाले आगामी…
  • यामाह एफजेडएक्स सार्वजनिक

    आदर्श समाज सम्वाददाता जेठ १९, २०७९
    पोखरा । यामाहा एफजेडएक्स मोटरबाइक बुधबार पोखरामा सार्वजनिक गरिएको छ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापा र…
  • गाडीको आयात खुलाउन अटोमोबाइल एसोसियसनको आग्रह, अर्थमन्त्रीबाट पाएनन् आश्वासन

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०७९
    पोखरा । अटोमोबाइल एसोसियसन अफ नेपाल (नाडा) ले गाडीको आयातमा लगाइएको प्रतिबन्ध खुलाउनु पर्ने माग गरेको छ। नाडाको प्रतिनिधिमण्डलले आइतबार…

hero news full width

Recent Posts

भर्खरै