नेपाल अष्ट्रेलियासँग पराजित

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७८
nepal aus

पोखरा । नेपालले अष्ट्रेलियासँग भएको खेलमा पराजित भएको छ । विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा अष्ट्रेलियासंग ३–० ले पराजित भयो ।

पहिलो हाफमा २ गोल र दोस्रो हाफमा १ सहित अष्ट्रेलियाले स्पष्ट जित निकालेको हो ।

पहिलो हाफको अन्तिम मिनेटमा रोहित चन्दले रातो कार्ड व्यहोर्दा नेपाल १० खेलाडीमा सिमित भएको थियो । त्यसका बावजुत पनि नेपालले अष्ट्रेलिया विरुद्ध राम्रो प्रदर्शन गरेको छ ।

नेपाल विश्वकप छनोटबाट बाहिरिसकेको थियो ।

Related News

सम्बन्धित समाचार

  • यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ ।…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • वागमतीलाई बहिरा महिला फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको…
  • आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन

    आदर्श समाज सम्वाददाता माघ २०, २०८०
    पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ । शनिबार फाइनलमा पाँचौं पटकसम्मको…
  • आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ…

hero news full width