नेपाल अष्ट्रेलियासँग पराजित

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७८
nepal aus

पोखरा । नेपालले अष्ट्रेलियासँग भएको खेलमा पराजित भएको छ । विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा अष्ट्रेलियासंग ३–० ले पराजित भयो ।

पहिलो हाफमा २ गोल र दोस्रो हाफमा १ सहित अष्ट्रेलियाले स्पष्ट जित निकालेको हो ।

पहिलो हाफको अन्तिम मिनेटमा रोहित चन्दले रातो कार्ड व्यहोर्दा नेपाल १० खेलाडीमा सिमित भएको थियो । त्यसका बावजुत पनि नेपालले अष्ट्रेलिया विरुद्ध राम्रो प्रदर्शन गरेको छ ।

नेपाल विश्वकप छनोटबाट बाहिरिसकेको थियो ।

Related News

सम्बन्धित समाचार

    • कोपा फाइनलमा ब्राजिल–अर्जेन्टिना भिडन्त

      आदर्श समाज सम्वाददाता असार २३, २०७८
      पोखरा । कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा १–१ बो बराबरी भएपछि खेल पेनाल्टीमा…
    • ब्राजिल कोपा अमेरिकाको फाइनमा

      आदर्श समाज सम्वाददाता असार २२, २०७८
      पोखरा । साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । आयोजक राष्ट्र ब्राजिलले पेरुलाई १–० ले पराजित गर्दै…
    • मेम्फिस डिपाए बार्सिलोना अनुबन्ध

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा । स्पेनिस क्लब बार्सिलोनाले डच फरवार्ड मेम्फिस डिपाएलाई अनुबन्ध गरेको छ । फ्रेन्च क्लब लियोनबाट २७ वर्षीय फरवार्डलाई फ्रि…
    • पेरुमाथि ब्राजिलको जित

      आदर्श समाज सम्वाददाता असार ४, २०७८
      पोखरा । ब्राजिलले पेरुमाथि ४–० को सानदार जित हात पारेको छ । आज विहान भएको खेलमा अमेरिका कपमा लगातार दोस्रो…
    • जोर्डनसँग नेपाल पराजित

      आदर्श समाज सम्वाददाता जेठ २५, २०७८
      पोखरा । विश्वकप तथा एसियन कप छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । छनोटको सातौं खेलमा नेपाल जोर्डनसँग ३–०…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads