पोखरा । प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत लिँदा २७ सांसद अनुपस्थित रहे । यसैगरी एमालेका २८ सांसदले ओलीलाई भोट हालेनन् । आजको मतदानमा प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४ मत प्राप्त हुँदा तटस्थ १५ जना रहे । सदनमा जम्मा २३२ सांसद उपस्थित थिए ।
मत नहाल्ने एमाले सांसदको सूची भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका नाम ।
१। योगेश भट्टराई
२। झलनाथ खनाल
३। पवित्रा निरौला खरेल
४। भवानी खापुङ
५। जयकुमार राई
६ । यज्ञराज सुनुवार
७। गणेश पहाडी
८। विरोध खतिवडा
९। कृष्णलाल महर्जन
१०। माधवकुमार नेपाल
११। जीवनराम श्रेष्ठ
१२। नारायण खतिवडा
१३। घनश्याम भुसाल
१४। गोकर्ण विष्ट
१५। सोमप्रसाद पाण्डे
१६। मेटमणी चौधरी
१७। झपट रावल
१८। भीमवहादुर रावल
१९। दिपकप्रकाश भट्ट
२०। सुरेन्द्र पाण्डे
२१। रामकुमारी झाँक्री
२२। सरला यादव
२३। पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५।निरादेवी जैरु
२६। कलिला खान (उपस्थित भएर भोट नहालेकी )
२७। लक्ष्मीकुमारी चौधरी
२८। मुकुन्द न्यौपाने
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१