बार्सिलोनाको उपाधि होडमा धक्का

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७८
Barcelona granda

पोखरा । शीर्ष स्थानमा पुग्ने रहेको बार्सिलोना घरेलु मैदानमा ग्रानडासँग स्तब्ध बनेको छ ।

स्पेनिस लालिगाको ग्रानाडाबिरुद्धको खेलमा सुरुवाती अग्र्रता जोगाउन नसक्दा बार्सिलोना उपाधि होडबाट एकपटक चुकेको छ । उसले ग्रानडासँग २–१ स्कोर खेल्दै अंक गुमायो ।

यो हारसँगै बार्सिलोना तेस्रो स्थानमा यथावत रह्यो । उसको ३३ खेलबाट ७१ अंक रहेको छ । समान खेलमा शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ तथा दोस्रो स्थानमा रियल म्याड्रिडको ७१ अंक रहेपनिहेड टु हेडमा दोस्रो स्थानमा छ ।

ग्रानडा ४५ अंकसहित आठौं स्थानमा रहेको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads